बाटो काट्दा

  • गोमती पनेरू

बाटाे हिड्दा जैलेपनि पेटिमा नै हिडौं।
दायाँ बाँयाँ पेटि हुन्छ फुटपाथ लाई चिनौं ।
बाटो काट्दा बिजि हुन्छ जेब्रा क्रसिङ खाेजौँ।
हतारमा बाटो काट्ने गलत बानि छाेडौं।।
कैले काहि हतार गर्दा ज्यानै जान सक्छ ।
दौडि आउने माेटर गाडि हामी लाई ठाेक्छ ।।
प्याराे हाम्राे याे जिबन अन्त हुन सक्छ ।
आमामाबाबा अाफन्तलाई पिर खप्न पर्छ।।
चाेट लागदा अंग भंग जिन्दगिलाई पासाे ।
सधैभरी दुख हन्छ कैले हुन्न हासाे।।
तेसैलेत बाटाे हिड्दा ध्यान राख्नु पर्छ।
सब्य शान्त स्वभाबले जिबन बन्छ स्वर्ग ।।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*