नेपालमा २०४७ सालको संविधान पुर्नवहाली गरीनु पर्ने माग राख्दै आज देखि काठमाडौमा निर्णायक आन्दोलन को शुरु भएको छ । मेडिकल व्यावसाई दुर्गा प्रसाई ले फागुन १ गते झापा को मेचिपुलवाट नागरीक वचाउ महा अभियानको शुरुवात गरेका थिए । लघुवित्त संस्थाहरुको चरम सोषणमा परेका जनताहरुलाई लघुवित्त सस्थाहरुको अतयचार वाट वचाउन आफुले नागरीक वचाउ महाअभियान घोषणा गरेको वताएका व्यावसायि दृर्गा प्रसाई ले २०४७ सालको संविधान नेपाल र नेपालीका लागी अति उत्तम रहेको र अहिले सोहि संविधान पुर्नवहाली हुनु पर्ने भन्दै मेचि महाकाली जागरण अभियान समेत सम्पन्न गरीसकेका छन् । आजदेखि काठमाडौमा शुरु भएको आन्दोल वाट २०४७ सालको संविधान पुर्नवहाली गर्न सफल हुने गरी आन्दोलनको सुरुवात गरीएको अभियानका सदस्य सतिश पोख्रेल ज्यू ले खवर नेपाल डटकम संग को कुरा कानिमा वताउनु भयो ।
Be the first to comment