सुदुरपशिचम प्रदेश सरकार फेरी संकटमा

फाल्गुन २०, धनगढी
सुदुरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको राजेन्द्र सीं रावल मुख्यमन्त्री रहेको गठवन्धन सरकार विश्वासको मत नपाएर तिस दीनमै ढलेपछि सुदुपश्च्मि प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली काग्रेस संसदीय दलका नेता ठुलो दलको हैसीएतमा मुख्यमन्त्री नियुक्त हुनु भएका थिए । केन्द्रमा राष्ट्रपति चुनावका लागी गठबन्धन नै परीर्वतन भएपछि विश्वासको मत पाउने मा ढुक्क भएका मुख्य मन्त्री कमल वहादुर शाह ले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना कम हुदै गएको छ ।नेकपा माओवादी केन्द्रको आज वसेको प्रदेश सभा संसदीय दलको वैठकले अहिल्यकै अवस्थामा सरकारलाई विश्वासको मत दीन नसकिने निर्णय गरे संगै कमल शाहा नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ ।
खवर नेपाल डटकम संगको कुराकानिमा नेकपा माओवादी केन्द्र का सुदुपश्चिम प्रदेश सभामा संसदीय दलका नेता खगराज भट्ट ज्यू ले प्रदेस सरकारलाइृ विश्वासको मत दीने सन्र्दभमा मुख्य मन्त्रीमा आलोपाले सहित पावर सेरीग् मा लीखीत रुपमा सहमति नभएसम्म वर्तमान सरकारलाई विश्वासको मत दीन नसकिने वताउनु भयो । उहाले भन्नु भयो भोली दीउसो १ वजे सम्म सहमतिका लागी प्रयास गर्ने र सहमति नभए आफुहरुको दल ले विश्वासको मत दीन नसक्ने प्रश्ट पार्नु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*