बिद्यार्थीलाई टाई अनिवार्य नगर्न निर्देशन

हाल सम्म बिभिन्न निजी बिद्यालयहरु प्राय सबैमा टाई अनिवार्य रुपमा पोषाकमा प्रयोग गर्नु पर्ने बाध्यता रहेको थियो । आज काठमाण्डौ माहानगरका मेयर बालेन शाहले ऊक्त बाध्यकारी नियम नराख्न महानागर भित्रका सम्पुर्ण बिद्यालयहरुलाई निर्देशन दिएका छन् । बालेनको ऊक्त निर्णयको चौतर्फी प्रसंशा चुलिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*