धनगढी, कैलाली
धनगढी उप-महानगरपालिका छ लेन सडक क्षेत्रको चौराह देखि भन्सार सडक क्षेत्रमा चोरी भएका थिए । चोरी भएका ती रेलिङहरू धनगढी उप-महानगरपालिका -४ सहिद गेट नजिक रहेको “रामजानकी संकलन केन्द्र” (कवाड संकलनकर्ता) मा भएटीएका छन् । चोरी भएका मध्य २१ वटा रेलिङ नगर प्रहरीले खोज अनुसन्धान गर्दा भेटिएको जानकारी मेयर गोपाल हमालले फेसबुक पोष्ट मार्फत जानकारी गराएका छन् । सथै मेयर हमालले आफ्नो फेसबुक स्ट्याटसबाट नै सम्बन्धित सबै व्यक्तीहरूलाई कानुन बमोजिम कार्वाहीका लागि प्रहरी प्रशासनलाई अनुरोध समेत गरेका छन् ।
Be the first to comment